नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11152 · वि.सं. २०८०

नि.नं. 11152 — मूल्य अभिवृद्धि कर (०५५/०५६)

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दाको पुनरावेदन अनुमतिको लागि दिइने निवेदन हदम्यादभित्र नपरेको अवस्थामा पुनरावेदनको अनुमति प्रदान भए पनि त्यस्तो पुनरावेदन कायम नरहने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11152
मुद्दाको विषयमूल्य अभिवृद्धि कर (०५५/०५६)
निर्णय वर्ष / मिति2078/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
मुद्दा नं.०७१-RB-०१५८ | ०७६-RF-०००१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11152
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्