नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11149 · वि.सं. २०८०
नि.नं. 11149 — जबरजस्ती करणी उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबरजस्ती करणी उद्योगको वारदात स्थापित हुनका लागि पीडितलाई जबरजस्ती करणी गर्न लाग्दा पीडित स्वयं वा तेस्रो पक्षको हस्तक्षेप वा अन्य कुनै कारणले करणी गर्ने कार्य पूरा नभएको तर मनसाय तथा तयारीका साथ करणी गर्न प्रयत्नशील रहेको अवस्था हुनुपर्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11149 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी उद्योग |
| निर्णय वर्ष / मिति | 2079/06/09 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७४-CR-०८०८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11149 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
