नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11145 · वि.सं. २०८०

नि.नं. 11145 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

बन्डापत्रमा अबन्डा भनी उल्लेख गरे पनि वा अबन्डा उल्लेख नगरे पनि विधिवत् रूपमा त्यस्तो सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन नसक्ने । त्यस्तै योभन्दा बाहेक बन्डा गर्नुपर्ने सम्पत्ति बाँकी नरहेको र उप्रान्त बन्डा गर्न बाँकी छ भनी कहीँकतै उजुर नालेस गर्ने छैनौं भनी बन्डापत्रमा उल्लेख भएको बेहोराले व्यक्तिको अंश पाउने हक समाप्त भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11145
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/07/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७३-CI-१६९८
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11145
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्