नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11143 · वि.सं. २०८०

नि.नं. 11143 — लागु औषध (इन्जेक्सन)

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा व्यक्तिको नामको फोन सिम अर्को व्यक्तिले प्रयोग गर्नै नसक्ने भन्ने कुनै अकाट्य व्यवस्था रहेको नदेखिने । सहप्रतिवादीले उल्लेख गरेको फोन नम्बर प्रतिवादीको नाममा जारी भएको देखिएको एउटा मात्र आधारले प्रतिवादीउपरको कसुर प्रमाणित भएको मान्न नसकिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11143
मुद्दाको विषयलागु औषध (इन्जेक्सन)
निर्णय वर्ष / मिति2079/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७२-CR-२०७३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11143
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्