नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11141 · वि.सं. २०८०

नि.नं. 11141 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादी प्रतिवादीहरूका बिचमा अंशबन्डा नभएको अवस्थामा एकासगोलको सम्पत्ति अन्य व्यक्तिहरूलाई बेचबिखन गरी हक हस्तान्तरण गर्दा अन्य हकदारको समेत मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था रहे भएकोमा वादीको मन्जुरी नलिई पुनरावेदक प्रतिवादीले राजीनामा पारित गरिदिएको लिखतमध्ये वादीको हकको हदसम्म उक्त लिखतले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11141
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2079/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७४-CI-०७७९ | ०७३-DP-०४९२ | ०७४-CI-०७७८
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11141
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्