नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11133 · वि.सं. २०८०
नि.नं. 11133 — हाडनाता तथा जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
पीडित नाबालिका छोरीलाई सहमतिमा करणी गरेको भन्ने आधारमा प्रतिवादीले कसुरबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं. ३) पीडित नाबालिका छोरीले मौकामा र अदालतमा समेत किटान गरी आफ्नो बुबा जस्तो संरक्षक व्यक्तिले जबरजस्ती करणी गरेको भनी बकपत्र गर्नुपर्ने अवस्थालाई अन्यथा भन्न नसकिने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11133 |
|---|---|
| मुद्दाको विषय | हाडनाता तथा जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2078/10/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७८-RC-०००४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11133 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
