नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11128 · वि.सं. २०८०
नि.नं. 11128 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
राख्नुपर्ने । अंश मुद्दा दायर हुँदाको अवस्थासम्म प्रकाशमा नै नआएको घरायसी लेनदेनको तमसुकी लिखतउपरको दायित्व अंश मुद्दाका वादीलाई वहन गराउन नमिल्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11128 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2079/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री डा.कुमार चुडाल |
| मुद्दा नं. | ०७९-WO-०२८२ | ०७५-CP-००४६ | ०७७-CP-१२०९ | ०७७-CP-१२३३ | ०७१-WO-०३१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11128 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
