नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11124 · वि.सं. २०८०

नि.नं. 11124 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनले निर्धारण गरेको मितिलाई आधार मानी स्थानीय तहका निर्वाचित पदाधिकारीको पाँच वर्षे अवधि पूरा हुने आधारमा नेपाल सरकारबाट स्थानीय तहको निर्वाचनको मिति तय भएकोले निर्वाचनको मिति तय गर्ने नेपाल सरकारको निर्णय बदर हुनुपर्छ भन्ने निवेदक दाबी कानूनसम्मत नदेखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11124
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2079/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७८-WO-०९५७
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11124
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्