नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11117 · वि.सं. २०८०

नि.नं. 11117 — लिखत दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

एकासगोलको पैतृक सम्पत्ति कुनै अमुक अंशियारको नाममा दर्ता कायम रहे पनि उक्त सम्पत्तिमा कानूनतः अन्य अंशियारहरूसमेतको अंश भाग लाग्ने । एकासगोलको अंशियारका नाममा रहेको अंशियारहरूमा बन्डा लाग्ने सम्पत्तिमा अंशको समान हकदार अन्य अंशियारहरूको स्वीकृति मन्जुरीबेगर कुनै अंशियारले आफ्नो नाममा रहे भएकै आधारमा सुक्री बिक्री गरी निजले एकलौटी रूपमा फाइदा लिने कार्यलाई न्यायसङ्गत मान्न नमिल्ने । ९प्रकरण नं। ४० पुनरावेदकरवादीका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव यादव प्रत्यर्थीरप्रतिवादीका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रामकृष्ण काफ्ले तथा श्री केदार दाहाल र विद्वान् अधिवक्ता श्री प्रेमचन्द्र राई

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11117
मुद्दाको विषयलिखत दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2079/11/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11117
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्