नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11115 · वि.सं. २०८०

नि.नं. 11115 — सार्वजनिक जग्गा खिचोला मेटाई घर उठाई सार्वजनिक कायम गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

पोखरीको भाग भनेको पानी जमेको भाग जति मात्र पोखरीको भाग नभई त्यसले चर्चेको मानिस तथा पशुपन्छी आवतजावत गर्न मिल्ने जति क्षेत्र पनि पोखरीको भाग नै मान्नुपर्ने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11115
मुद्दाको विषयसार्वजनिक जग्गा खिचोला मेटाई घर उठाई सार्वजनिक कायम गरिपाऊँ ।
निर्णय वर्ष / मिति2076/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७२-CI-१९८४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11115
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्