नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11112 · वि.सं. २०८०

नि.नं. 11112 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

अधिकारप्राप्त अधिकारीले प्रहरी सेवाको सानो पदको कर्मचारीउपर कारबाही गर्दा कानूनले तोकेको कार्यविधि वा कानूनद्वारा निश्चित गरिएका प्रक्रियाहरू अनुशरण नगर्ने तर जब अदालतमा कानूनी रीत पुर्‍याएको वा नपुर्‍याएको भन्ने सम्बन्धमा प्रश्न उठ्छ तब यो व्यक्तिले विगतमा यसो गरेको थियो भन्ने जस्ता कुराहरू गर्नु उचित नहुने । यस्ता कुराहरू न्यायका रोहमा स्वीकार्य नहुने । सेवाबाट हटाउने निर्णय वस्तुनिष्ठ कारणमा आधारित हुनुपर्ने र असर पर्ने व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11112
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2079/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री  आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७७-WO-०१३१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11112
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्