नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11110 · वि.सं. २०८०

नि.नं. 11110 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

धर्मपुत्र हुनेले आफूलाई जन्मदिने बाबुको सम्पत्तिमा दाबी गर्न नपाउने र धर्मपुत्र राख्नेको सम्पत्तिबाट अंश पाउने भनी स्पष्ट कानूनी व्यवस्था रहेको स्थितिमा अन्यथा प्रमाणित नभएसम्म सगोलमा हुँदाका अवस्थामा खरिद गरिएको जग्गालाई पुर्ख्यौली सम्पत्तिबाट बढे बढाएको वा खरिद गरेको मान्नुपर्ने । ९प्रकरण नं। ६० पुनरावेदकरप्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ताहरू श्री चुडामणी पौडेल र श्री रक्षा बस्याल प्रत्यर्थीरवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेशकुमार पौडेल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11110
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2079/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री डा। आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री कुमार रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11110
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्