नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1111 · वि.सं. २०३४

नि.नं. 1111 — उत्प्रेषणको आदेश जारी गरी पाउँ (

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहियानी लागेको वा नलागेको अवस्थामा जग्गामा रहेको जग्गावालाको हक र स्थिति फरक हुन आउने हुनाले विपक्षीको निर्णयले निवेदकलाई कुनै असर पारेको छैन वा असर पर्दैन भन्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1111
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ (
निर्णय वर्ष / मिति2034/11/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपट सिंह रावल | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1111
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्