नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11107 · वि.सं. २०८०
नि.नं. 11107 — निर्णय बदर, हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोहीले आफूले कमाएको जग्गामा घर निर्माण गरी भोगचलन गरेको कुराबाट नै जग्गाउपरको हक स्वामित्व स्थापित नहुने । आपसमा अंश मुद्दा गरी सो मुद्दाबाट अंशबन्डा लगाउने ठहर भएको कारणबाट नै वास्तविक जग्गाधनीको हक स्वामित्व समाप्त नहुने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11107 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर, हक कायम |
| निर्णय वर्ष / मिति | 2079/05/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७५-CI-०५४९ | ०७४-RI-०४३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11107 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
