नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11086 · वि.सं. २०८०
नि.नं. 11086 — आगोलागी
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरकारी निकायबाट क्षतिको मूल्याङ्कन नभएको भन्ने आधारमा बिगो भराउन नपर्ने भनी ठहर गर्नु तर्कपूर्ण र मनासिब नहुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11086 |
|---|---|
| मुद्दाको विषय | आगोलागी |
| निर्णय वर्ष / मिति | 2078/12/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७३-CR-०१३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11086 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
