नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11084 · वि.सं. २०८०

नि.नं. 11084 — ( लिखत दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभए तापनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, अवस्था हेरी उक्त सम्पत्ति बन्डा लाग्न सक्ने हो वा होइन भनी निर्धारण गर्नुपर्ने । ९प्रकरण नं। ८० पैतृक सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्लेख नभए तापनि सबै अंशियारको बिचमा समान रूपमा बन्डा गर्नु न्यायपूर्ण हुने । ९प्रकरण नं। ९० पुनरावेदक र वादीका तर्फबाटस् विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री नरहरि आचार्य र विद्वान् अधिवक्ता श्री प्रभुकृष्ण कोइराला प्रत्यर्थी र प्रतिवादी तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री यदुनाथ खनाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11084
मुद्दाको विषय( लिखत दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2079/05/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11084
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्