नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11081 · वि.सं. २०८०

नि.नं. 11081 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

नामसारीको लागि भनी सहीछाप गराई जालसाजीपूर्वक कपाली तमसुकको कागज गराएको भनी जिकिर लिँदैमा उक्त जिकिर पुष्टि नहुने । सो जिकिरलाई प्रमाणित गर्ने वस्तुनिष्ठ, ठोस, विश्वासिलो आधार र प्रमाण हुनुपर्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11081
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2079/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७३-CI-०४६८ | ०६९-CP-०३७४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11081
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्