नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11080 · वि.सं. २०८०

नि.नं. 11080 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रचलित कानूनबमोजिम आधिकारिक निकायबाट प्रक्रिया पुर्‍याई अन्य स्थानमा बसाइसराइ गरेको प्रमाणपत्र प्राप्त नगरेसम्म सामान्यतया व्यक्तिको नागरिकतामा उल्लेख भएको स्थायी ठेगानालाई नै मान्यता दिनुपर्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11080
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2079/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७८-WH-०२०८ | ०७८-CB-०४५३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11080
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्