नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1108 · वि.सं. २०३४

नि.नं. 1108 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विरोधाभास र प्रकृतिसँग नमिल्दो बयानलाई सह अभियुक्तको अदालतमा गरेको बयानको भरलेमात्र ज्यान जस्तो कसुरमा अपराधी ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1108
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2034/10/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सरदार इश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1108
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्