नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11074 · वि.सं. २०८०

नि.नं. 11074 — लागु औषध (हेरोइन)

सिद्धान्त / नजिर सार (Headnote Summary)

लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको हुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11074
मुद्दाको विषयलागु औषध (हेरोइन)
निर्णय वर्ष / मिति2077/02/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७५-CR-०९३१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11074
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्