नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11073 · वि.सं. २०८०

नि.नं. 11073 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको हक स्वामित्वको विषयमा निर्णय गर्ने क्षेत्राधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नभए तापनि सार्वजनिक जग्गा व्यक्तिको नाउँमा दर्ता भएको भनी आफूसमक्ष प्राप्त उजुरीमा आयोगले कानूनबमोजिम आवश्यक कारबाही गर्नु भनी सम्बन्धित निकायमा लेखी पठाउन सक्ने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11073
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/04/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७३-WO-१२७७ | ०७५-CI-०२१९
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11073
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्