नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11072 · वि.सं. २०८०

नि.नं. 11072 — उत्प्रेषण / परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

विलम्बको लागि “समय तत्त्व” भन्दा “लापरबाही” “अकर्मण्यता” जस्ता तत्त्वहरू महत्त्वपूर्ण हुने । कुनै गलत निर्णय वा आदेशबाट प्रतिकूल असर पर्ने व्यक्तिले यस्तो निर्णय वा आदेशको विरोध नगरी त्यसलाई चुप लागेर कार्यान्वित हुन दिन्छ, बेलैमा उपचारको खोजी गर्दैन भने कुनै तेस्रो व्यक्तिले त्यो निर्णय वा आदेशलाई सही मानेर सोअनुरूप कुनै भार वहन गरिसकेपछि सो निर्णय वा आदेश गलत थियो बदर हुनुपर्छ भन्‍न नपाइने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11072
मुद्दाको विषयउत्प्रेषण / परमादेशसमेत
निर्णय वर्ष / मिति2079/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०६९-WO-१२०७
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11072
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्