नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11068 · वि.सं. २०८०

नि.नं. 11068 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै अदालत, निकाय वा अधिकारीले एकपटक निर्णय गरेपछि सोही तहबाट सो निर्णयमा फरक पर्ने गरी कुनै संशोधन गर्न नमिल्ने । तर सो फैसला वा आदेशमा लेखाइ वा छपाइमा हुन गएको सामान्य त्रुटि रहेछ र त्यसले फैसलामा तात्विक असर नपर्ने अवस्था रहेछ भने कारण खुलाएर छुट्टै पर्चा खडा गरी सच्याउन सकिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11068
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2079/01/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७५-WO-१४०५ | ०७३-CP-०६१४ | ०७३-CP-११०० | ०७३-WO-०६१४ | ०७२-CP-११०० | ०७३-CP-६१४ | ०७५-WO-१४०६
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11068
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्