नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11049 · वि.सं. २०८०

नि.नं. 11049 — उत्प्रेषण / परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि विवादका सम्बन्धमा अदालतबाट कानूनबमोजिम कारबाही चली कानूनले निर्दिष्ट गरेको कार्यविधि पूरा गरी अन्तिम भइसकेको अवस्थामा यस अदालतले सानातिना बहानामा असाधारण अधिकारक्षेत्र ग्रहण गरी सम्पन्न भइसकेको काम कारबाहीलाई अकारण रिट क्षेत्रबाट हस्तक्षेप गर्नु न्यायसङ्गत नहुने । एक पटक कानूनबमोजिम विवादको निरूपण भइसकेपश्चात् पुन: सोही विषयको विवाद सिर्जना गरी विवाद लम्ब्याउँदै जाने हो भने फैसलाको अन्तिमताको सिद्धान्तविपरीत हुन जाने । (प्रकारण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11049
मुद्दाको विषयउत्प्रेषण / परमादेशसमेत
निर्णय वर्ष / मिति2079/03/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७४-CP-०१५५ | ०७४-PC-०३७८ | ०७३-CP-०३१३ | ०७४-PC-००४९
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11049
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्