नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11047 · वि.सं. २०८०

नि.नं. 11047 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

समावेशीको अर्थ सो वर्गबाट सहभागितासम्म सुनिश्‍चित गर्ने हो । परीक्षा वा अन्तर्वार्ता अनुत्तीर्ण व्यक्ति पनि उत्तीर्ण हुनुपर्छ भन्‍ने होइन । यस्तो तर्कलाई स्वीकार गर्न मिल्दैन । विशेषतः शिक्षाको क्षेत्रमा यस्तो तर्क स्वीकार गर्ने हो भने शिक्षा क्षेत्र नै धरासायी हुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11047
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2079/09/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७३-WO-०९५६
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11047
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्