नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11044 · वि.सं. २०८०

नि.नं. 11044 — उपयुक्त आदेश जारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

करार निष्क्रिय वा समाप्त वा रद्द भइसकेको अवस्थामा करार ऐन, २०५६ को दफा ८७ बमोजिम प्रदान गरिने उपचारको कुनै सान्दर्भिकता नरहने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11044
मुद्दाको विषयउपयुक्त आदेश जारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2079/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
मुद्दा नं.०६९-RB-००५० | ०७१-WO-००५९ | ०७१-WO-१०४२ | ०६७-WO-११६९ | ०६७-WO-०८३४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11044
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्