नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11042 · वि.सं. २०८०
नि.नं. 11042 — अंश नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
छुट्टी भिन्न भइसकेका व्यक्तिको स्याहार गरेबापत प्राप्त गरेको जग्गा निजी आर्जनको हुने अवस्थामा सो जग्गामा अन्य अंशियारहरूको अंश हक लाग्ने प्रकृतिको नदेखिने । (प्रकरण नं. ४) जग्गा प्राप्तिको स्रोत नै निजी आर्जनको रहेको अवस्थामा ती जग्गाहरू बिक्री गरी आएको रकमबाट खरिद गरेको रहेछ भने ती जग्गाहरू पनि निजी आर्जनको हुने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11042 |
|---|---|
| मुद्दाको विषय | अंश नामसारी |
| निर्णय वर्ष / मिति | 2078/12/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७२-CI-१९४५ | ०६५-CP-०२३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11042 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
