नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11040 · वि.सं. २०८०
नि.नं. 11040 — अपहरण गरी कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
आरोपित व्यक्तिले गरेको बयानमा खुलाएका घटनाका श्रृङ्खला तत् मुद्दासँगको सान्निध्यता, बयान बेहोरा पत्यारलायक छन्, छैनन भन्ने वस्तुगत अवस्था (Objective Test) समेतका समग्र अवस्थाको मूल्याङ्कन र विश्लेष्ण गरी आरोपित व्यक्तिले गरेको अनुसन्धान अधिकारी वा अदालतसमक्ष गरेको बयानको सच्चाइ पत्ता लगाएको हुन्छ । आरोपित व्यक्तिले अदालतमा इन्कार रही बयान गरेको वा अदालतमा पनि साबित रहेको भन्ने मात्रको आधारमा अदालत निष्कर्षमा पुग्न नसक्ने । साबिती होस वा इन्कारी बयान होस अन्य तथ्यहरूले समर्थन र सम्पुष्टि आवश्यकीय सर्त रहने । (प्रकारण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11040 |
|---|---|
| मुद्दाको विषय | अपहरण गरी कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2079/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७६-CR-११८७ | ०७६-CR-११८८ | ०७६-CR-११८९ | ०७६-CR-११९० | ०७६-RC-००९२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11040 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
