नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11032 · वि.सं. २०८०
नि.नं. 11032 — ( मूल्य अभिवृद्धि कर ९०६६र०६७०
सिद्धान्त / नजिर सार (Headnote Summary)
हुने । कानूनले गर्नुपर्ने भनी निर्दिष्ट गरेको कुरा पालना नगरी अनुगमनका नाउँमा गरिएका काम कारबाहीले व्यक्तिको संविधान र कानून प्रदत्त हकको उल्लङ्घन गरेको प्रस्ट देखिने । ९प्रकरण नं। ५० पुनरावेदकका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्मा प्रत्यर्थीका तर्फबाट स् विद्वान् अधिवक्ताहरू श्री सुभाष पाठक, श्री प्रविण सुवेदी र श्री रितेश पौडेल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11032 |
|---|---|
| मुद्दाको विषय | ( मूल्य अभिवृद्धि कर ९०६६र०६७० |
| निर्णय वर्ष / मिति | 2079/10/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11032 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
