नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11031 · वि.सं. २०८०

नि.नं. 11031 — निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रत्यर्थीरवादी स् अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं जानाजान सार्वजनिक संस्थानको नोक्सानी हुने कार्य गर्ने र त्यसको जवाफदेहिता कुनै तेस्रो पक्षमा रहेको भन्ने देखाएर निर्णायक हैसियतमा रहेका पदाधिकारीले उन्मुक्ति पाउने कुरा सुशासनको मान्यताअनुकूल नहुने । कानूनी प्रावधानलाई मिचेर लापरबाही वा बेइमानीपूर्ण तबरबाट गरिएका कार्यबाट सिर्जित दुष्परिणामको जवाफदेहिता सम्बन्धित पदाधिकारीले व्यक्तिगत तबरबाट बहन गर्नुपर्ने । ९प्रकारण नं। ३० प्रतिवादीको तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री देवेन्द्रबहादुर थापा तथा विद्वान् अधिवक्ता श्री चित्रबहादुर के।सी। प्रत्यर्थीको तर्फबाट स् विद्वान् नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डे तथा विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11031
मुद्दाको विषयनिर्णय बदर
निर्णय वर्ष / मिति2077/12/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11031
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्