नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11027 · वि.सं. २०८०
नि.नं. 11027 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
केही अंशियार भारतमा र केही अंशियार नेपालमा बसेको अवस्थामा वादी भारतमा बसेको भन्ने आधारमा निजको नेपालमा रहेको सम्पत्तिमा निहित अंशहकबाट वञ्चित गर्नु न्यायोचित नहुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11027 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2079/05/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७४-CI-०१३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11027 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
