नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11026 · वि.सं. २०८०

नि.नं. 11026 — आयकर (२०६७/०६८)

सिद्धान्त / नजिर सार (Headnote Summary)

पोसाक खर्चबापत प्राप्त रकमलाई पारिश्रमिक आयमा गणना गरी अग्रिम करकट्टी गर्दा कर्मचारीलाई एकमुष्ट कर नलगाई प्रत्येक कर्मचारीले पाएको पोसाकबापतको हुने रकमसमेत समावेश गरी व्यक्तिगत आय यकिन गरी ऐनबमोजिम पाउने छुटसमेत दिई करको गणना गर्नुपर्ने । (प्रकारण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11026
मुद्दाको विषयआयकर (२०६७/०६८)
निर्णय वर्ष / मिति2078/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७७-RB-००६२
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11026
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्