नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11024 · वि.सं. २०८०
नि.नं. 11024 — मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशमा दुवै वादी प्रतिवादीको बराबर हक हुने तर ऋण चुक्ता गर्ने दायित्व वादीको मात्र हुने भन्नु न्यायसङ्गत नहुने हुँदा बैंकको ऋण चुक्ता गर्न रकम वादीले मात्र बुझाएको अवस्थामा प्रतिवादीको पनि उक्त ऋण तिर्ने वादीसरह बराबर दायित्व हुने भएकोले सगोलको सम्पत्ति बन्डा लाग्ने तर सगोलको ऋण बन्डा नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11024 |
|---|---|
| मुद्दाको विषय | मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ |
| निर्णय वर्ष / मिति | 2079/08/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी | माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा |
| मुद्दा नं. | ०७४-CI-१२८४ | ०७२-CP-०२९८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11024 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
