नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11016 · वि.सं. २०८०
नि.नं. 11016 — बन्दीप्रत्यक्षीकरणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
तोकिएको समयावधिमा मुद्दा किनारा नलाग्दैमा अनिवार्य रूपमा थुनामा रहेका अभियुक्तलाई स्वतः धरौटी वा जमानत लिई साधारण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउने भन्ने नहुने । (प्रकरण नं.४) मुद्दा हेर्ने न्यायाधीशले नै निवेदकको अवस्था हेरी थुनामुक्त गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिन सक्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11016 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणसमेत |
| निर्णय वर्ष / मिति | 2077/06/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ |
| मुद्दा नं. | ०७७-WH-००७८ | ०७६-WO-०९३९ | ०७६-WH-०१८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11016 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
