नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11014 · वि.सं. २०८०
नि.नं. 11014 — फैसला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजमार्ग जस्तो संवेदनशील र राज्यलाई अत्यावश्यक पर्ने स्थलसँग जोडिएका जग्गाहरू कसैले अनधिकृत बसोबास गरेका आधारमा सुकुम्बासीहरूलाई बाँड्ने कार्य राज्यप्रतिको उत्तरदायित्वपूर्ण कार्य मान्न नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11014 |
|---|---|
| मुद्दाको विषय | फैसला बदर |
| निर्णय वर्ष / मिति | 2079/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री कविप्रसाद न्यौपाने | माननीय न्यायाधीश श्री यमुना भट्टराई |
| मुद्दा नं. | ०७१-CI-१६५९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11014 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
