नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11010 · वि.सं. २०८०

नि.नं. 11010 — हक कायमसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनतः मुद्दाको परिणामबाट असर पर्ने पक्षलाई नक्सा मुचुल्का गर्ने प्रक्रियामा सामेल गराउनु वा सामेल हुने मौका प्रदान गर्नु अनिवार्य हुने । एकैसाथ लगाउमा रही चलेको मुद्दामा असर पर्ने पक्षलाई जानकारीसम्म पनि नदिई एकपक्षीय रूपमा गरिएको नाप नक्सा मुचुल्कालाई कानूनी रीतअनुकूल भएको नाप नक्सा मुचुल्का भनी मान्न नमिल्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11010
मुद्दाको विषयहक कायमसमेत
निर्णय वर्ष / मिति2079/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल | माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल
मुद्दा नं.०७४-CI-०५२४ | ०६७-DP-०२२९ | ०७३-CI-००९९
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11010
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्