नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11008 · वि.सं. २०८०

नि.नं. 11008 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितको उमेर अनिवार्य रूपमा निजको अभिभावक वा स्कुल तथा डाक्टर विशेषज्ञबाट अनुसन्धानकर्ताले खुलाई यकिन गरी दाबी लिनुपर्ने । प्रहरी आफैँले पीडितको उमेर लेखी स्वास्थ्य जाँच गर्दा उल्लेख भएको आधारले मात्र पीडित नाबालक रहेको भन्ने पुष्टि नहुने । पीडितको उमेर यकिन नै नगरी अभियोग दाबीमा अनुसन्धानकर्ताका मनोगत भनाइलाई आधार लिई पीडितको उमेर नाबालक भन्ने प्रमाणित नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11008
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2079/04/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री लेखनाथ ढकाल | माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की | माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७२-CR-१३९०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11008
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्