नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11003 · वि.सं. २०७९

नि.नं. 11003 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सार्वभौम सम्पन्न राष्ट्रको नागरिकको सम्पूर्ण वैयक्तिक विवरणहरू विदेशी कम्पनीको नियन्त्रणमा रहनु वा कम्पनीको इच्छाअनुसार प्रयोग गर्नु ठिक हो भन्न नसकिने । नागरिकको वैयक्तिक विवरणहरू सर्वथा गोप्य रहनुपर्ने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11003
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2079/02/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री  प्रकाश कुमार ढुङ्गाना | माननीय न्यायाधीश डा. श्री  कुमार चुडाल
मुद्दा नं.०७३-WO-१०९७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 11003
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्