नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11002 · वि.सं. २०७९
नि.नं. 11002 — बैंकिङ कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने व्यक्तिलाई अदालतमा झिकाई बकपत्र नगरेमा त्यस्ता कागजलाई प्रमाण लिन मिल्दैन भन्ने जिकिर गरे तापनि प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको भनी अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत साबित रही बयान गरिसकेपछि अनुसन्धानमा बुझिएका मानिसलाई अदालतमा झिकाइ बुझिरहनुपर्ने अनिवार्यता नरहने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11002 |
|---|---|
| मुद्दाको विषय | बैंकिङ कसुर |
| निर्णय वर्ष / मिति | 2079/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगाना | माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला |
| मुद्दा नं. | ०७६-RB-०४३६ | ०७६-RB-०४३३ | ०७६-RB-०४३४ | ०७६-RB-०४३५ | ०७६-RB-०४३७ | ०७६-RB-०४३८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 11002 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
