नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1100 · वि.सं. २०३४
नि.नं. 1100 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वतन थाहा हुँदाहुँदै पनि–वतनमा सम्पर्क स्थापित गर्ने प्रयासै नगरी एकाएक–निष्कर्षमा पुगेको देखिएकोले–निजामति सेवा नियमावली, २०२१ को परिच्छेद १० नियम १०।९ को उपनियम (२) को प्रतिबन्धात्मक खण्ड (ग) को गलत प्रयोग गरी आफ्नो अधिकारको दुरुपयोग गरेको भन्नु पर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1100 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/09/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1100 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
