नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10999 · वि.सं. २०७९
नि.नं. 10999 — लागु औषध गाँजा
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै बाध्यतावश आपराधिक कार्यमा संलग्न हुनुपरेको हो भन्ने विषय कसुरको गम्भीरता निर्धारणका बखत विचारणीय हुने । कसुर नै कायम हुने वा नहुने भन्ने विषयको निर्धारण गर्दा प्रचलित कानूनले गरेको स्पष्ट प्रावधानभन्दा अन्यथा गर्न नमिल्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10999 |
|---|---|
| मुद्दाको विषय | लागु औषध गाँजा |
| निर्णय वर्ष / मिति | 2079/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री हेमराज पन्त |
| मुद्दा नं. | ०७३-CR-११४१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10999 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
