नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10997 · वि.सं. २०७९
नि.नं. 10997 — दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
साधारण अधिकारक्षेत्रअन्तर्गत कारबाही गरिने मुद्दामा कानूनले निर्धारण गरेको कार्यविधि पालना भएकै हुनुपर्ने । नेपाल सरकारको नाउँको दर्ता निर्णय बदरको अर्थ वादी दाबीको पोखरीको डिल स्वतः वादीका नाउँमा दर्ता हुने भन्न नमिल्ने, साबिक हक भोगका प्रमाणका आधारमा निर्णय हुने । छुट जग्गा दर्ताको प्रश्न सन्निहित भएको विषय सोझै अदालतमा प्रवेश गर्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10997 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2078/09/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री दयानाथ खरेल | माननीय न्यायाधीश श्री राजकुमार वन |
| मुद्दा नं. | ०६८-CI-०३२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10997 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
