नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10994 · वि.सं. २०७९

नि.नं. 10994 — सार्वजनिक बाटो कायम गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

परापूर्वकालदेखि प्रयोग गरेको बाटो कुनै विपद्ले नष्ट भई घरसम्म जाने अन्य कुनै विकल्प नभएमा बाटोको सुविधाभार प्राप्त हुने । आफ्नो घर जग्गा सिमाना बाटोसँग जोडिइरहेको अवस्थामा व्यक्तिगत आर्थिक लाभका लागि मात्र अर्को व्यक्ति वा संस्थाको घरको पेटीबाट बाटोको सुविधाभार प्राप्त हुने दाबी गर्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10994
मुद्दाको विषयसार्वजनिक बाटो कायम गरिपाऊँ
निर्णय वर्ष / मिति2079/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०६८-CI-०८९२ | ०६८-CI-०८९३
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10994
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्