नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10993 · वि.सं. २०७९

नि.नं. 10993 — लिखत बदर दर्ता बदर दर्ता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटै विवादमा अचल सम्पत्ति सम्बन्धमा रजिस्ट्रेसन पारित भएको लिखत र नभएको लिखतको विद्यमानता देखिन्छ भने स्वभावतः रजिस्ट्रेसन पारित भएको लिखतले नै मान्यता र प्राथमिकता पाउने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10993
मुद्दाको विषयलिखत बदर दर्ता बदर दर्ता कायम
निर्णय वर्ष / मिति2077/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री टेकराज नेपाल
मुद्दा नं.०६७-CI-१६२७ | ०६८-CI-०७७२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10993
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्