नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10991 · वि.सं. २०७९

नि.नं. 10991 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै प्रतिष्ठानको स्थायी कामदारलाई सेवाबाट निस्कासन गर्ने अन्तिम निर्णय सामान्य प्रकृतिको सजाय नभई विशेष प्रकृतिको सजायअन्तर्गत पर्ने हुँदा प्रशासकीय अधिकृतले एकल निर्णय लिन नमिल्ने । व्यवस्थापकलाई प्राप्त अख्तियारी व्यवस्थापकभन्दा अन्य कर्मचारीले प्रयोग गरी एकल निर्णय लिने हो भने प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको रोजगारीको हकमा आघात पुग्न सक्ने । प्रशासकीय अधिकृतले व्यवस्थापकसरह अन्तिम निर्णय लिन नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10991
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2077/10/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री  आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७२-WO-०५१९
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10991
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्