नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10987 · वि.सं. २०७९

नि.नं. 10987 — लागु औषध (खैरो हेरोइन)

सिद्धान्त / नजिर सार (Headnote Summary)

लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत निषेधित लागु औषध राखी ओसारपसार गर्न प्रयोग गरिएका सवारी साधन जफत हुने देखिए तापनि त्यस्तो सवारी अन्य व्यक्तिको भई सम्बन्धित सवारीधनीलाई निजको सवारी सो अपराध गर्न प्रयोग गरिने भन्ने थाहा जानकारी नभएको अवस्थामा त्यस्तो सवारी जफत नहुने । (प्रकरण नं.६) लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८क बमोजिम बरामदित चल अचल सम्पत्ति जफत हुनका लागि त्यस्तो सम्पत्ति सो ऐनले निषेध गरेको कसुर गरी आर्जन गरेको देखिनुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10987
मुद्दाको विषयलागु औषध (खैरो हेरोइन)
निर्णय वर्ष / मिति2079/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७६-CR-११९४
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10987
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्