नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10985 · वि.सं. २०७९

नि.नं. 10985 — घर टहरा हटाई जग्गा खिचोला चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

शेषपछिको बकसपत्रको लिखत बदर नभएको अवस्थामा मठ मन्दिरको जग्गालाई सार्वजनिक जग्गा मान्नुपर्ने । (प्रकरण नं.६) मन्दिरको जग्गा सार्वजनिक हुने भएकोले उक्त जग्गा मनखपको लिखत भएको भन्ने आधारमा कसैले पनि अनन्तकालसम्म यस्तो जग्गाको भोगाधिकार पाउँछ भन्नु न्याय र तर्कसङ्गत नहुने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10985
मुद्दाको विषयघर टहरा हटाई जग्गा खिचोला चलन
निर्णय वर्ष / मिति2078/08/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री कैलाश के.सी. | माननीय न्यायाधीश श्री सत्यराज गुरूङ | माननीय न्यायाधीश श्री प्रेमराज ढकाल
मुद्दा नं.०७२-CI-०१८३ | ०७२-CI-०३९१ | ०७२-CI-०३९२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10985
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्