नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10984 · वि.सं. २०७९

नि.नं. 10984 — फैसला बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गा सार्वजनिक कायम हुने देखिएको अवस्थामा सो जग्गा जे जुन प्रक्रियाबाट व्यक्तिको निजी कायम गरी दर्ता भएको भए पनि त्यस्तो दर्ताले कानूनी मान्यता पाउन नसक्ने । जग्गाको मूल स्रोत नै वैध नभएको अवस्थामा त्यस्तो जग्गा कित्ताकाट गरी अन्य व्यक्तिलाई हस्तान्तरण गरेकै आधारमा उक्त हक हस्तान्तरणले समेत मान्यता नपाउने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10984
मुद्दाको विषयफैसला बदर
निर्णय वर्ष / मिति2079/06/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री रामप्रसाद ओली | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा
मुद्दा नं.०७२-NF-०००४
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10984
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्