नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10976 · वि.सं. २०७९
नि.नं. 10976 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सेवा अवधि जोडिने वा नजोडिने कुराले सेवाबाट अलग हुँदा वा निवृत्त हुँदा पाउने सुविधामा प्रतिकूल असर पर्ने । कर्मचारीको हकमा नियमावलीको व्यवस्थाको सकारात्मक रूपमा व्याख्या गरिनुपर्ने । अन्य व्यक्तिलाई सोबमोजिमको सुविधा दिइएको छ वा छैन भन्ने कुराले नियमावलीले व्यवस्था गरेबमोजिमको सेवा गणना गरिनुपर्ने माग लिई अदालत प्रवेश गर्ने पक्षको हक प्रचलनमा प्रतिकूल असर नपर्ने । ९प्रकरण नं।३० रिट निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री सुनिलकुमार पोखरेल, विद्वान् अधिवक्ता श्री माधव बस्नेत विपक्षीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी, विद्वान् अधिवक्ताहरू श्री रूना महर्जन र श्री सन्ध्या कुमारी पुडासैनी
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10976 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10976 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
