नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10973 · वि.सं. २०७९

नि.नं. 10973 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

चुलो मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरेको सम्पत्ति सबै अंशियारको सगोलको सम्पत्ति रहेछ भनी अदालतले अनुमान गर्ने । (प्रकरण नं.४) एकासगोलमा रहेका अंशियारका नाममा मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरिलिएको सम्पत्तिमा वादीको अंश लाग्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10973
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2078/06/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री कमलराज विष्ट | माननीय न्यायाधीश श्री भीमकुमार ओझा | माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी
मुद्दा नं.०७५-CI-०६९४
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10973
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्